Section 52
सर्भे प्रतिवेदन बुझाउने अवधि
बीमालेखमा अन्यथा उल्लेख भएकोमा बाहेक बीमा सर्भेयरले बीमकले सर्भेमा खटाएको साठी कार्य दिनभित्र सर्भे प्रतिवेदन बुझाउनु पर्नेछ।

तर हवाई वा इञ्जिनियरिङ्ग बीमामा त्यस्तो अवधि लागू हुने छैन।